नेभिगेशन
समाज

काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक जारी, महामन्त्रीद्वय अनुपस्थित (तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक जारी छ । शनिबार बिहान बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको हो । बैठकमा कांग्रेसले केन्द्रीय पदाधिकारी, पार्टीका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य, प्रदेश सभापतिसहितको आकस्मिकरुपमा बैठकको आह्वान गरेको हो । पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद, पूर्वमन्त्री तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधनमा श्रद्धाञ्जलीलगायतका विषयमा र्बैठकमा छलफल हुने जनाइएको छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले भने बैठकमा उपस्थिति जनाएका छैनन् । उनीहरु विशेष महाधिवेशन तयारीको छलफलमा जुटिरहेको बताइएको छ । काँग्रेस विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते महाधिवेशन आह्वान यसअघिनै गरिसकेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ramhari-khatiwada-1768022591.png

Ncell
Extreme Energy

prakashman-singh1-1768022589.png

prakashman-singh-1768022589.png

prakash-man-singh-1768022583.png

manju-khad-1768022574.png

meeting-1768022576.png

neta-1768022582.png

congresh-neta1-1768022571.png

congresh-netaharu-1768022571.png

congresh-neta-1768022568.png

congresh-meeting2-1768022567.png

congresh-meeting-1768022565.png

congresh-meeting1-1768022565.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।