नेभिगेशन
समाज
नेपाली कांग्रेसको विशेष महाधिवेशन

प्रतिनिधिहरुकाे नाम दर्ता जारी, यी स्थानबाट निकालिदै छ जुलुस

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरू भएको छ । बिहान ८ बजेबाट महाधिवेशनमा सहभागी हुन आएको महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराइरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको महाधिवेशनमा प्रदेश अनुसार डेस्क राखेर नाम दर्ता भैरहेको छ । देशभरबाट प्रतिनिधि आउने क्रम जारी रहेको छ। शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताहरू समेत महाधिवेशन स्थलमा भेला हुन थालेका छन्।

Ncell
Extreme Energy

मध्याह्न १२ बजे भृकुटीमण्डपमा उदद्धाटन सत्र सुरु हुने भएपनि त्यस अघि ११ बजे काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी चलिरहेको छ। जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरू हुनेछ र त्यसपछि बन्दसत्र प्रारम्भ गरिनेछ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।

Congress_sidhakura911-1768107948.png

Congress_sidhakura16-1768107947.png

Congress_sidhakura15-1768107945.png

Congress_sidhakura14-1768107944.png

Congress_sidhakura13-1768107942.png

Congress_sidhakura12-1768107941.png

Congress_sidhakura9-1768107940.png

Congress_sidhakura8-1768107939.png

Congress_sidhakura6-1768107937.png

Congress_sidhakura5-1768107937.png

Congress_sidhakura2-1768107935.png

Congress_sidhakura3-1768107935.png

Congress_sidhakura1-0-1768107932.png

Congress_sidhakura1-1768107932.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइतबारको बिदाले सुनसान देखिएको सिंहदरबार(तस्बिरहरु)

आइतबारको बिदाले सुनसान देखिएको सिंहदरबार(तस्बिरहरु)

सरकारले कार्यालय समय बढाएर शनिबार र आइतबार बिदा दिने निर्णयसँगै सिंहदरबार क्षेत्र सुनसान देखिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनःनिर्माण गरिँदै (तस्बिरहरु)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनःनिर्माण गरिँदै (तस्बिरहरु)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सो भागमा रङरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, ए.सी जडान गर्ने काम भई रहेको छ । क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले...