नेभिगेशन
समाज

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

काठमाडौँ । सूनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे । 

Ncell
Extreme Energy

त्यस्तै चाँदीको मूल्य तोलाको ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, श्रममन्त्रीको सचिवालयको सक्रियतामा एजेन्ट रङ्गेहात पक्राउ

३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, श्रममन्त्रीको सचिवालयको सक्रियतामा एजेन्ट रङ्गेहात पक्राउ

फ्रि भिसा फ्रि टिकेट नीतिअनुसार १० हजारमा हुने काममा ३ लाख मागेको स्वीकारेपछि ती कर्मचारीलाई तीनकुने प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याइयो ।
आजको मौसमः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

आजको मौसमः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।...
हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो । परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन...
मनसुन आकलनः ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

मनसुन आकलनः ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

कार्ययोजनामा भनिएको छ, “यस वर्षको मनसुनको पूर्वानुमान सन् २०१४, २०१६ र २०२२ का मनसुन मौसमसँग मिल्दोजुल्दो देखिन्छ । समग्रमा यस वर्षको मनसनुको अवधिमा मनसनुजन्य विपद्बाट देशभर करिब ५१...