नेभिगेशन
समाज

स्रोत सुनिश्चित नगरि जथाभावी खर्च गर्दा स्वास्थ्य बीमा बोर्डमा समस्या देखिएको होः स्वास्थ्य मन्त्री शर्मा

काठमाडौँ । स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले स्रोत सुनिश्चित नगरि जथाभावी खर्च गर्दा स्वास्थ्य बीमा बोर्डमा समस्या देखिएको बताएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार ललितपुरमा आयोजित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गौतमले स्रोत सहमति पनि नलिई र स्रोत सुनिश्चित नगरि रकमहरू खर्च गरेका कारण स्वास्थ्य बीमा बोर्डको आर्थिक दायित्व बढेको बताएकी हुन ।

Ncell
Extreme Energy

वार्षिक बजेटको परिधि भित्र रहेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएकी छन् । उनले चालू आर्थिक बर्षमा सरकारले स्वास्थ्य बीमालाई १० अर्व रुपैया छुट्टाएको जानकारी दिइन ।

मन्त्री गौतमले मितव्ययी र स्रोतको सहि सदूपयोग गर्नुपर्ने धारणा व्यक्त गरिन । त्यस्तै उनले अनियन्त्रित रूपमा पूर्व जानकारी नदिई सेवा विस्तार गर्दै जाने र पैसा माग्ने कुरा उचित नभएको उल्लेख गरेकी थिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।