नेभिगेशन
समाज

अभिनेता थापालाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्ड पुगे कलाकारदेखि शुभेच्छुकहरु(तस्बिरहरु)

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । शनिबार दिवंगत भएका वरिष्ठ अभिनेता थापाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार चलचित्र विकास वोर्डमा राखिएको थियो । बोर्डमा पुगेर कलाकार, चलचित्र क्षेत्रका व्यक्ति, शुभेच्छुक लगाएतले थापाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएका थापालाई शनिबार बिहान हृदयघात भएपनि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा थापाको निधन भएको हो । वरिष्ठ अभिनेताले सयौ नेपाली चलचित्रमा अभिनय गरेका छन् । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

sunil-thapa-sardanjali22-1770539257.png

Ncell
Extreme Energy

sunil-thapa-sardanjali21-1770539255.png

sunil-thapa-sardanjali20-1770539254.png

sunil-thapa-sardanjali19-1770539251.png

sunil-thapa-sardanjali14-1770539245.png

sunil-thapa-sardanjali10-1770539237.png

sunil-thapa-sardanjali11-1770539238.png

sunil-thapa-sardanjali15-1770539246.png

sunil-thapa-sardanjali16-1770539249.png

sunil-thapa-sardanjali12-1770539240.png

sunil-thapa-sardanjali13-1770539241.png

sunil-thapa-sardanjali17-1770539250.png

sunil-thapa-sardanjali6-1770539226.png

sunil-thapa-sardanjali7-1770539227.png

sunil-thapa-sardanjali9-1770539232.png

sunil-thapa-sardanjali8-1770539232.png

sunil-thapa-sardanjali2-1770539218.png

sunil-thapa-sardanjali3-1770539220.png

sunil-thapa-sardanjali4-1770539222.png

sunil-thapa-sardanjali5-1770539224.png

sunil-thapa-sardanjali1-1770539215.png

sunil-thapa-sardanjali-1770539215.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।