नेभिगेशन
समाज

इंग्लाण्डसँग खेल्नुअघि नेपाली टोलीको वार्मअप(तस्बिरहरु)

काठमाडौँ । तेस्रो पटक आईसीसी विश्वकप खेलिरहेको नेपालले आइतबार आफ्नो पहिलो खेल खेल्दैछ । मुम्बईको वानखेडे स्टेडियममा समूह ‘सी’ अन्तर्गत इंग्ल्याण्ड र नेपाल भिड्दैछन् । खेल आइतबार नेपाली समयअनुसार दिउँसो सवा तीन बजे हुनेछ। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली पहिलो पटक एक–अर्काविरुद्ध मैदानमा उत्रिन लागेका हुन् । इंग्लाण्डसँग खेल्नुअघि नेपाली टोलीले वार्मअप गरेको छ । तस्बिरहरुःनेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

nepali-cricket11-1770542443.png

Marvel
Extreme Energy

nepali-cricket10-1770542442.png

nepali-cricket8-1770542439.png

nepali-cricket8-1770542439.png

nepali-cricket9-1770542439.png

nepali-cricket5-1770542430.png

nepali-cricket-1770542424.png

nepali-cricket1-1770542424.png

nepali-cricket4-1770542430.png

nepali-cricket3-1770542426.png

nepali-cricket7-1770542435.png

nepali-cricket6-1770542435.png

nepali-cricket2-1770542426.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...