नेभिगेशन
समाज

ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्युपछि तनावग्रस्त बनेपा क्षेत्र(तस्बिरहरु)

काठमाडौँ । अरनिको राजमार्गस्थित बनेपा क्षेत्र अहिले तनावग्रस्त बनेको छ । बुधबार ट्रीपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२ ०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो । घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् । प्रदर्शन अहिले पनि जारी छ ।

banepa-banda15-1771394737.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

banepa-banda16-1771394737.jpg

Ncell
Extreme Energy

banepa-banda17-1771394737.jpg

banepa-banda11-1771394736.jpg

banepa-banda7-1771394735.jpg

banepa-banda4-1771394734.jpg

banepa-banda10-1771394735.jpg

banepa-banda14-1771394736.jpg

banepa-banda9-1771394735.jpg

banepa-banda13-1771394736.jpg

banepa-banda8-1771394735.jpg

banepa-banda12-1771394736.jpg

banepa-banda1-1771394733.jpg

ACCIDENT-1771391015.jpg

banepa-banda3-1771394733.jpg

banepa-banda2-1771394733.jpg

banepa-banda5-1771394734.jpg

banepa-banda6-1771394734.jpg

banepa-banda-1771394733.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...