नेभिगेशन
समाज

डा.स्वर्णिम वाग्ले दोस्रो वरियतासहित अर्थमन्त्री

काठमाडौँ । रास्वपाले उपसभापति डा.स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाएको छ। 

मन्त्रिपरिषद्मा दोस्रो वरियतासहित वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको रास्वपा उच्च स्रोतले बतायो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डा.वाग्ले प्रधानमन्त्री बालेन्द्र शाह पछिको दोस्रो वरियतामा रहनेछन् । उनी तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।  

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहिलेसम्म कृष्णभीरको पीर ? भदौ मसान्तसम्म पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कसरी भइरहेको छ काम ?

कहिलेसम्म कृष्णभीरको पीर ? भदौ मसान्तसम्म पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कसरी भइरहेको छ काम ?

दुई दशकअघि बनेको चलचित्र ‘इन्द्रेणी’को यो गीतले एउटा पहिरोलाई यति गहिरोसँग सम्झायो कि कृष्णभीर आफै पहिरोको पर्यायजस्तै बन्यो।  साठीको दशकमा कृष्णभीरको कहर बताउने यस्ता थुप्रै गीत बनेका छन्...
भोटेकोशी बाढीपछि चार हिमतालको पानी घटाउने तयारीमा सरकार, दुई अर्ब लाग्ने

भोटेकोशी बाढीपछि चार हिमतालको पानी घटाउने तयारीमा सरकार, दुई अर्ब लाग्ने

भोटेकोशी बाढीपछि सरकारले जोखिममा रहेका चार हिमतालको पानीको सतह घटाउने तयारी थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार मनाङको ठुलागी, सङ्खुवासभाको तल्लो बरुण, सोलुखुम्बुको लुम्बिङ...
कांग्रेस महाधिवेशनका २ तालिकाः कहाँ अड्कियो सहमति ?

कांग्रेस महाधिवेशनका २ तालिकाः कहाँ अड्कियो सहमति ?

दुवै समूहले तालिका नै सार्वजनिक गरेर महाधिवेशनको तयारी अगाडि बढाइरहँदा पनि केही नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् । तर, सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच...
बाढीले पुरिएका यी सुरुङमा जारी छ बेपत्ताको खोजी

बाढीले पुरिएका यी सुरुङमा जारी छ बेपत्ताको खोजी

भोटेकोशी बाढीले पुरिएका विभिन्न ६ वटा जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता मानिसहरुको खोजी भइरहेको छ