नेभिगेशन
समाज

रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उपसभापति डोल प्रसाद अर्याल (डीपी) लाई प्रतिनिधिसभाको सभामुख बनाउने भएको छ। आज बिहान बसेको पार्टीका उच्च तहका नेताहरूको बैठकले यस्तो सहमति बनेको एक उच्च नेताले सिधाकुरालाई बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५० मिलिमिटर पानी पर्दा माइतीघर जलमय, यस्ता छन् कारण

५० मिलिमिटर पानी पर्दा माइतीघर जलमय, यस्ता छन् कारण

माइतीघरदेखि सर्वोच्च अदालत परिसरसम्म सडकमा जमेको पानीले त्यसक्षेत्रको यातायात अस्तव्यस्त बन्यो ।
एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध मुद्दा दायर, झण्डै २१ करोड बिगो दाबी

एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध मुद्दा दायर, झण्डै २१ करोड बिगो दाबी

एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ ।
बिचौलिया दिपक भट्ट र व्यापारी सुलभ अग्रवालसँग धरौटी माग, तत्काल नछुट्ने

बिचौलिया दिपक भट्ट र व्यापारी सुलभ अग्रवालसँग धरौटी माग, तत्काल नछुट्ने

जिल्ला अदालत काठमाडौँले बिचौलिया दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धितोपत्र तथा बिमासम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ ।
सरकार र मिटरब्याज पीडितबीच आज निर्णायक वार्ता

सरकार र मिटरब्याज पीडितबीच आज निर्णायक वार्ता

सरकार र मिटरब्याज पीडितबीच आज निर्णायक वार्ता हुँदैछ ।