नेभिगेशन
समाज

नवनिर्वाचित १२ वटा संसदीय समिति सभापतिले गरे सभामुखबाट शपथ ग्रहण (तस्विरहरु)

काठमाडौँ । संघीय संसद् अन्तर्गतका १२ वटा संसदीय समिति सभापतिले शपथ ग्रहण गरेका छन् । सभामुख डोल प्रसाद अर्यालले नवनिर्वाचित समिति सभापतिहरुलाई शपथ ग्रहरण गराएका हुन् । शुक्रबार भएको निर्वाचनबाट १० वटा समितिमा सर्वसम्मत सभापति चयन भए का थिए । दुई वटामा भने निर्वाचन भएको थियो । 

अर्थसमितिको सभापतिमा डा कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल र सार्वजनिक लेखासमितिको सभापतिमा भरतबहादुर खड्का, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरी, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा ओजस्वी शेरचन, संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापतिमा रास्वपाका गणेश कार्की निर्वाचित भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Ncell
Extreme Energy

samiti-sabhapati-sapath-(21)-1776423788.JPG

samiti-sabhapati-sapath-(20)-1776423783.jpg

samiti-sabhapati-sapath-(19)-1776423783.jpg

samiti-sabhapati-sapath-(18)-1776423779.jpg

samiti-sabhapati-sapath-(17)-1776423779.jpg

samiti-sabhapati-sapath-(16)-1776423775.jpg

samiti-sabhapati-sapath-(15)-1776423775.JPG

samiti-sabhapati-sapath-(13)-1776423770.jpg

samiti-sabhapati-sapath-(14)-1776423770.jpg

samiti-sabhapati-sapath-(11)-1776423765.jpg

samiti-sabhapati-sapath-(9)-1776423761.jpg

samiti-sabhapati-sapath-(12)-1776423765.jpg

samiti-sabhapati-sapath-(10)-1776423761.JPG

samiti-sabhapati-sapath-(8)-1776423756.JPG

samiti-sabhapati-sapath-(7)-1776423756.JPG

samiti-sabhapati-sapath-(6)-1776423753.JPG

samiti-sabhapati-sapath-(4)-1776423753.JPG

samiti-sabhapati-sapath-(3)-1776423753.jpg

samiti-sabhapati-sapath-(5)-1776423753.jpg

samiti-sabhapati-sapath-(1)-1776423752.JPG

samiti-sabhapati-sapath-(2)-1776423752.jpg

Screenshot-2026-04-17-163544-1776423055.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...