नेभिगेशन
समाज

उजाड बनेका सुकुमबासी बस्तीमा कवाडी सङ्कलकको चहलपहल(तस्बिरहरु)

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका नदी किनार लगायत क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बसेका मानिसहरुलाई हटाएर घरटहरामा डोजर चलाएपछि ती क्षेत्र अहिले उजाड बनेका छन्। ती ठाउँमा बसेका मानिसहरुलाई होल्डिङ सेन्टरमा राखिएको छ। भग्नावशेष बनेका ठाउँमा अहिले कवाडी संकलन गर्नेहरुको चहलपहल छ। उनीहरुका लागि उजाड सुकुमबासी बस्ती आम्दानीको स्रोत बनेको छ। गत शनिबार टेकुस्थित वंशीघाट क्षेत्रमा रहेको सुकुमबासी बस्ती हटाएपछि अहिले त्यहाँ  पनि कवाडी संकलन गर्नेहरूको चहलपहल बढेको छ। भत्काइएका घरटहराबाट जस्तापाता, फलाम तथा विभिन्न धातुजन्य सामग्री संकलन गर्न बिहानैदेखि कवाडी व्यवसायी पुग्ने गरेका छन्।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Kawadi-Collection-at-Sukumbasi-basti_NPL-(9)-1778148812.jpeg

Marvel
Extreme Energy

Kawadi-Collection-at-Sukumbasi-basti_NPL-(10)-1778148812.jpeg

Kawadi-Collection-at-Sukumbasi-basti_NPL-(8)-1778148810.jpeg

Kawadi-Collection-at-Sukumbasi-basti_NPL-(7)-1778148810.jpeg

Kawadi-Collection-at-Sukumbasi-basti_NPL-(5)-1778148808.jpeg

Kawadi-Collection-at-Sukumbasi-basti_NPL-(4)-1778148808.jpeg

Kawadi-Collection-at-Sukumbasi-basti_NPL-(3)-1778148808.jpeg

Kawadi-Collection-at-Sukumbasi-basti_NPL-(2)-1778148807.jpeg

Kawadi-Collection-at-Sukumbasi-basti_NPL-(1)-1778148807.jpeg

Kawadi-Collection-at-Sukumbasi-basti_NPL-(6)-1778148808.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...