नेभिगेशन
समाज

दुई घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

काठमाडौँ । इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको पाङ्ग्रामा अवतरणको क्रममा आगो लागेपछि होल्ड भएको विमानस्थलमा डेढ घण्टापछि सञ्चालनमा आएको छ ।

प्रभावित भएका सबै उडान सुरु भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


विमानको पाङ्ग्रामा आगो देखिए पछि यात्रुलाई आकस्मीक ढोकाबाट सकुशल ओरालिएको थियो र विमानस्थल होल्ड गरिएको थियो ।

Ncell
Extreme Energy

तस्बिरहरू: सुवास थापा / नेपाल फोटो लाइब्रेरी

TIA_airport-1778468943.jpeg

TIA_airport3-1778468944.jpeg

TIA_airport1-1778468943.jpeg

TIA_airport4-1778468945.jpeg

TIA_airport5-1778468946.jpeg

TIA_airport6-1778468948.jpeg

TIA_airport10-1778468955.jpeg

TIA_airport8-1778468951.jpeg

TIA_airport9-1778468952.jpeg

TIA_airport7-1778468949.jpeg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...

भर्खरै