नेभिगेशन
समाज

विद्यार्थी दिवसको अवसर संयुक्त विद्यार्थी संगठनद्वारा मार्च पास(तस्बिरहरु)

काठमाडौँ । विद्यार्थी दिवसको अवसर पारेर संयुक्त विद्यार्थी संगठनले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौं’ भन्ने नारासहित शुक्रबार काठमाडौंमा मार्चपास गरेको छ। त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’ र ‘प्रधानमन्त्री नशा, देश दशामा’ लगायतका नारासहित प्लाकार्ड प्रदर्शन गरेका थिए। विद्यार्थी संगठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा र्‍याली आयोजना गरिएको बताएका छन्। उनीहरूले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन्। विद्यार्थी दिवसको सन्दर्भमा आयोजित उक्त प्रदर्शनलाई विद्यार्थी अधिकार, स्वतन्त्र विद्यार्थी राजनीति र शैक्षिक संस्थाको स्वायत्तताको पक्षमा गरिएको सांकेतिक प्रतिरोधका रूपमा हेरिएको छ।
तस्बिरः फोटो लाइब्रेरी

IMG-20260515-WA0072(1)-1778837362.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260515-WA0070-1778837354.jpg

Ncell
Extreme Energy

IMG-20260515-WA0068-1778837348.jpg

IMG-20260515-WA0063-1778837342.jpg

IMG-20260515-WA0055-1778837326.jpg

IMG-20260515-WA0044-1778837315.jpg

IMG-20260515-WA0056-1778837326.jpg

IMG-20260515-WA0059-1778837334.jpg

IMG-20260515-WA0051-1778837318.jpg

IMG-20260515-WA0049-1778837318.jpg

IMG-20260515-WA0061-1778837334.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...

भर्खरै