नेभिगेशन
समाज

संसदीय टोली सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनमा(तस्बिरहरु)

काठमाडौँ । संसद्‍को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्। सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली सोमबार बिहान होल्डिङ सेन्टर पुगेको हो। टोलीले त्यहाँ बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकहरुसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ। सरकारले समस्या समाधान छिटो गर्ने वाचा उनीहरुले गरेका छन्। बालबच्चाको पढाई, दीर्घरोगीहरुलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग उनीहरुल राखेका छन्। समितिका सभापति ढकालले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था छिट्टै हुने बताएका छन्।

तस्बिरहरुः सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(15)-1779080284.jpeg

Ncell
Extreme Energy

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(13)-1779080281.jpeg

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(14)-1779080282.jpeg

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(11)-1779080280.jpeg

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(5)-1779080278.jpeg

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(10)-1779080279.jpeg

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(9)-1779080279.jpeg

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(12)-1779080280.jpeg

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(6)-1779080278.jpeg

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(7)-1779080278.jpeg

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(8)-1779080278.jpeg

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(3)-1779080277.jpeg

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(4)-1779080277.jpeg

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(1)-1779080276.jpeg

Sukumbasi-Holding-Center-Banepa_Nepal-Photo-Library-(2)-1779080276.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...