नेभिगेशन
समाज

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिरहरु)

काठमाडौँ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १९ वर्ष भएको छ । १९औँ गणतन्त्र स्थापन दिवसको अवसरमा आज देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । सो अवसरमा सैनीक मञ्च टुँडिखेलमा समेत गणतन्त्र स्थापना दिवसका अवसरमा भव्यसमारोहको आयोजना गरिएको हो ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ganatantra-diwas_-1242-1780036911.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ganatantra-diwas_-1242-(1)-1780036905.jpg

Ncell
Extreme Energy

Ganatantra-diwas_-1241-1780036901.jpg

Ganatantra-diwas_-1240-1780036896.jpg

Ganatantra-diwas_-1236-1780036884.jpg

Ganatantra-diwas_-1232-1780036874.jpg

Ganatantra-diwas_-1233-1780036877.jpg

Ganatantra-diwas_-1237-1780036890.jpg

Ganatantra-diwas_-1234-1780036879.jpg

Ganatantra-diwas_-1238-1780036891.jpg

Ganatantra-diwas_-1239-1780036896.jpg

Ganatantra-diwas_-1235-1780036884.jpg

Ganatantra-diwas_-1231-(1)-1780036870.jpg

Ganatantra-diwas_-1231-1780036873.jpg

Ganatantra-diwas_-1227-1780036861.jpg

Ganatantra-diwas_-1228-1780036861.jpg

Ganatantra-diwas_-1230-1780036869.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...