नेभिगेशन
समाज

धार्मिक सद्भाव भड्काउ अभिव्यक्ति दिने परियार पक्राउ

काठमाडौं ।  ‘मठ मन्दिर आगो लाइदिने भन्दै धार्मिक सद्भाव भड्काउ अभिव्यक्ति दिएको अभियोगमा एक जना पक्राउ परेका छन्।

सो अभियोगमा रुकुम पश्चिम, आठविसकोट नगरपालिका १२ घर भइ हाल काठमाडौं, टोखा नगरपालिका ८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियार पक्राउ परेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही दिनपहिले अनामनगरस्थित संवाद डबलीमा परियारले उक्त सद्भाव भड्काउने खालको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति सामाजिक सञ्जालमा आएपछि सो विषयमा विभिन्न टिकाटिपणी भइरहेका थिए ।

Ncell
Extreme Energy

उनको कुराले धार्मिक सद्भाव भड्काएको भन्दै परियारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।