नेभिगेशन
समाज

संसद्‍मा विपक्षीको ‘अमर्यादित हर्कत’बारे सभामुख परामर्शमा

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरुले हिजो राति प्रतिनिधिसभाको बैठकमा गरेको अमर्यादित हर्कतका बारेमा परामर्श थालेका छन् ।

संसद् सचिवालयका महासचिव सहित सविचालयका उच्च पदस्थ पदाधिकारीहरुसँग अहिले सभामुख अर्यालले छलफल गरिरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विपक्षी दलका सांसदहरुले सभामुखमाथि नै आक्रमण गरेको, बैठक कक्षका कुर्ची, टेबल तथा माइक तोडफोड गरेको, सत्तारुढ दलका सांसदहरुमाथि जाइलागेको लगायतका क्रियाकलापप्रति सभामुख सन्तुष्ट छैनन् ।

Ncell
Extreme Energy

संसदमा विपक्षी दलहरुले प्रदर्शन हर्कतका बारेमा मुचुल्का उठाउने र त्यसैका आधारमा अनुसन्धान तथा छानबिन गराउने सभामुखको तयारी रहेको सचिवालय स्रोतको दाबी छ ।

‘आवश्यक परे मर्यादाविपरीत काम गर्ने सांसदहरुमाथि कारबाही पनि हुन सक्छ’ स्रोतले भन्यो– ‘सभामुखले त्यही विषयमा परामर्श गर्नु भएको हो ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भर्खरै