नेभिगेशन
समाज

दरबार हत्याकाण्डको २५ वर्षः नारायणहिटीमा श्रद्धाञ्जली दिन पुगे पूर्वराजपरिवारका सदस्य (तस्विरहरु)

काठमाडौँ । दरबार हत्याकाण्ड भएको को २५ औँ वर्षमा नारायणहिटी दरबारको नारायणस्थान चतुर्व्युह नारायण मन्दिरमा दिवंगत तत्कालिन राजपरिवारलाई श्रद्धाञ्जली अर्पण गरिएको छ । श्रद्धाञ्जली दिन हृदयेन्द्र शाह लगायत पूर्वराज परिवारका सदस्यहरु उपस्थित छन् । उनीहरुले दिपप्रज्वलनका साथै श्रद्धाञ्जली अर्पण गरेका छन् । 

उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास भएको थियो । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हत्याकाण्ड भएको २५ वर्ष पुग्दासमेत अझै रहस्यमयमै छ । तत्कालिन समयमा सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाटको  उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई उक्त घटनाको दोषी ठहर्‍याए पनि आम मानिसहरु त्यसलाई पत्याउन तयार छैनन् । 

Ncell
Extreme Energy

तस्बिरः सुर्याम्स उप्रेती, नेपाल फोटो लाइब्रेरी 

durbar-hatytakanda-25-year-sidhakura-2-1780410698.jpg

durbar-hatytakanda-25-year-sidhakura-1-1780410698.jpg

durbar-hatytakanda-25-year-sidhakura-4-1780410695.jpg

durbar-hatytakanda-25-year-sidhakura-3-1780410695.jpg

durbar-hatytakanda-25-year-sidhakura-5-1780410691.jpg

durbar-hatytakanda-25-year-sidhakura-6-1780410691.jpg

hridayandra_sidhakura-1780410689.jpg

durbar-hatytakanda-25-year-sidhakura-7-1780410689.jpg

durbar-hatytakanda-25-year-sidhakura-9-1780410688.jpg

durbar-hatytakanda-25-year-sidhakura-8-1780410688.jpg

durbar-hatytakanda-25-year-sidhakura-11-1780410687.jpg

durbar-hatytakanda-25-year-sidhakura-10-1780410687.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।