नेभिगेशन
समाज
विश्व साइकल दिवस

काठमाडौँमा सांसदहरूसहित साइकल र्‍याली (तस्बिरहरु)

काठमाडौँ । विश्व साइकल दिवसको अवसरमा काठमाडौँस्थित खुला मञ्चबाट बुधवार साइकल र्‍याली आयोजना गरिएको छ । 

नेपाल साइकल सोसाइटीको संयोजकत्वमा आयोजित र्‍यालीमा साइकल प्रेमीहरूको सहभागिता रहेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साइकललाई वातावरणमैत्री, स्वास्थ्यमैत्री तथा दिगो यातायातको माध्यमका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित र्‍यालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको समेत उपस्थिति रहेको थियो।

Ncell
Extreme Energy

सहभागीहरूले साइकलमैत्री पूर्वाधार निर्माण, सुरक्षित सडक र दिगो सहरी यातायातको पक्षमा आवाज उठाएका थिए।

cyclee11-1780458966.jpeg

cyclee12-1780458966.jpeg

cyclee14-1780458968.jpeg

cyclee13-1780458968.jpeg

cyclee-1780458964.jpeg

cycle9-1780458959.jpeg

cycle8-1780458959.jpeg

cycle6-1780458956.jpeg

cycle3-1780458955.jpeg

cycle2-1780458954.jpeg

cycle1-1780458952.jpeg

cycle-1780458952.jpeg

cyclee11-1780458966.jpeg

तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी,  फेरि बढ्यो अव्यवस्थित पार्किङ  (तस्बिरहरू)

गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)

गणेश नेपालीको निधनपछि गृह मन्त्रालयले घटनाबारे छानबिन समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपुछ गरिरहेको छ । उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका...
खण्डहर बनेकाे भृकुटी कागज कारखाना(तस्बिरहरू)

खण्डहर बनेकाे भृकुटी कागज कारखाना(तस्बिरहरू)

उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको अभाव, उत्पादन लागतमा निरन्तर वृद्धि, पुराना मेसिन तथा प्रविधिको समयअनुकूल आधुनिकीकरण हुन नसक्नु, व्यवस्थापनको कमजोरी, आर्थिक संकट तथा सस्तो आयातित कागजसँग प्रतिस्पर्धा...
प्रिय बचेरा तिमीहरूलाई नयाँ संसारमा स्वागत छ ! (तस्बिरकथा)

प्रिय बचेरा तिमीहरूलाई नयाँ संसारमा स्वागत छ ! (तस्बिरकथा)

भर्खरै परेको पानीका थोपा उसका प्वाँखमा अडिएका छन् । अब उसले छाड्नु पर्नेछ जीर्ण हुँदै गरेको गुँड । छाड्नु पर्ने छ, आफूसँगै हुर्केका चिरविर गर्दै काका गर्न सिकेका...

भर्खरै