नेभिगेशन
समाज

सुकुम्बासी बस्ती हटाइएपछि कालिमाटी–कुलेश्वर करिडोर (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ अन्तर्गतको भीममुक्तेश्वर क्षेत्र नजिक विष्णुमती नदीको दायाँ किनारमा रहेको करिडोर सडक अहिले पूर्ण रूपमा पक्की बनाइएको छ। यसअघि टेकुतर्फको खण्ड मात्र कालोपत्रे रहेको उक्त करिडोर अहिले कालिमाटी पुलबाट कुलेश्वर हुँदै बल्खुसम्म विस्तार गरी पिच गरिएको हो।

कालिमाटी पुलको दायाँपट्टि रहेका अनाधिकृत घरटहरा हटाइएपछि खाली भएको क्षेत्रमा सडक निर्माण सम्पन्न गरिएको हो। केही समय अघिसम्म अव्यवस्थित बस्तीले ढाकिएको यो क्षेत्र अहिले खुला तथा व्यवस्थित देखिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले वर्षायाममा डुबानको उच्च जोखिम रहेको भन्दै नदी किनारका बस्ती खाली गराई संरचनाहरू हटाएको थियो। त्यसपछि करिडोर विस्तारको काम अगाडि बढाइएको हो।

Ncell
Extreme Energy

नवनिर्मित सडक सञ्चालनमा आएपछि कालिमाटी चोकको सवारी चाप छल्दै चालकहरूले सिधै करिडोरमार्फत कुलेश्वर र बल्खुसम्म पुग्न सक्ने भएका छन्। यसले काठमाडौं महानगरपालिका–१३ को भीममुक्तेश्वर क्षेत्रका स्थानीय बासिन्दालाई समेत सहज आवतजावतको सुविधा प्रदान गरेको छ।

स्थानीयका अनुसार करिडोर सडकले बागमती नदीको पुल हुँदै ललितपुरतर्फ जाने यात्रुलाई समेत सहज बनाएको छ। करिडोर विस्तारसँगै यस क्षेत्रको यातायात व्यवस्थापनमा सुधार आउनुका साथै दैनिक ट्राफिक जाम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

kalimati-kuleshwor-karidor_sidhakura-6-1780555768.jpg

kalimati-kuleshwor-karidor_sidhakura-5-1780555768.jpg

kalimati-kuleshwor-karidor_sidhakura-8-1780555766.jpg

kalimati-kuleshwor-karidor_sidhakura-7-1780555766.jpg

kalimati-kuleshwor-karidor_sidhakura-10-1780555764.jpg

kalimati-kuleshwor-karidor_sidhakura-9-1780555764.jpg

kalimati-kuleshwor-karidor_sidhakura-12-1780555762.jpg

kalimati-kuleshwor-karidor_sidhakura-11-1780555762.jpg

kalimati-kuleshwor-karidor_sidhakura-14-1780555760.jpg

kalimati-kuleshwor-karidor_sidhakura-13-1780555760.jpg

kalimati-kuleshwor-karidor_sidhakura-1-1780555772.jpg

kalimati-kuleshwor-karidor_sidhakura-2-1780555771.jpg

kalimati-kuleshwor-karidor_sidhakura-4-1780555769.jpg

kalimati-kuleshwor-karidor_sidhakura-3-1780555770.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...