नेभिगेशन
समाज

प्रधानमन्त्रीको राजीनामा माग गर्दैै नेपाली कम्युनिस्ट पार्टीको प्रदर्शन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्दैै नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले काठमाडौँमा प्रदर्शन गरेको छ । सिमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा आवद्ध जनवर्गीय संगठन समन्वय मोर्चाले बिहीबार काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले प्रधानमन्त्री सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने र राष्ट्रघाती दिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नारावाजी गरेका छन् । साथै प्रदर्शनकारीहरुले जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा, झुट बोल्ने प्रधानमन्त्री चाहिदैन, आत्मसमर्पणवादको विरोध गर्रौ, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा नेकपाका नेता राजेन्द्र पाण्डेले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त घृणित, गैरजिम्मेवारपूर्ण र राष्ट्रिय अखण्डताकोविरुद्ध भएकाले विरोध गरिएको जानकारी दिए । उनले देशको प्रधानमन्त्रीले यस्तो कुरा बोलिसकेपछि अन्य विकसित मुलकहरूमा संसदबाट बाहिर निस्कनेबित्तिकै राजीनामा दिनुपर्ने परिस्थीति हुने भएपनि नेपालमा यसलाई सामान्यकरण गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

Ncell
Extreme Energy

नेता पाण्डेले यस विषयमा प्रधानमन्त्रीले बोल्न नहुने कुरा बोलेँ भनेर माफी माग्नुपर्ने र त्यसो नगरे राजीनामा दिनुपर्ने स्पष्ट पारे । 

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी 

8a46b463-244f-46e6-9da3-7afe14f58e3b-1780576400.jpeg

b3cd881f-3a14-4767-9f60-2981623a6046-1780576397.jpeg

452d36dc-8016-474d-812c-cd9f7ea2b2ba-1780576397.jpeg

90aec18f-5977-4738-aa5c-78e674485aed-1780576393.jpeg

6a1b1903-82c8-4a67-a935-fa259be8592d-1780576390.jpeg

96a2318f-6f86-4434-aa84-062310e12462-1780576390.jpeg

4ffd0260-45c0-4d06-bab2-d349acc3da8d-1780576386.jpeg

37ac1608-59db-4932-8df0-1402eb7f16ea-1780576386.jpeg

804ab436-5d05-43b3-b155-03be9cfd105b-1780576383.jpeg

11976745-ddaf-4204-a2cc-906803876bbb-1780576383.jpeg

913c6773-17c9-4318-ac0d-cfbafe92e90c-1780576380.jpeg

7e3dbd55-c712-46d5-90f6-b037ab94ecff-1780576380.jpeg

31db9cf4-e0ca-4e29-bf66-e6fa72c52fd2-1780576377.jpeg

20d1104e-7bc2-4955-a4e8-50f29ab28673-1780576377.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

भर्खरै