नेभिगेशन
मुख्य समाचार

रास्वपा झापाको सभापतिमा भण्डारी, मोरङमा कँडेल र सुनसरीमा दाहाल निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन जारी छ । शनिबार ३७ जिल्लाको अधिवेशन हुँदा कतै सर्वसम्मत त कतै निर्वाचनबाट नेतृत्व चयन भइरहेको छ । 

नेतृत्व चयन भएका जिल्लाहरुको नजिता आउने क्रम जारी छ । रास्वपा केन्द्रीय प्रवक्ता मनिष झाकाअनुसार रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, उपसभापति पुष्पा ढकाल, सचिव विरोध सुवेदी, सहसचिव भीम कुँवर चुनिएका छ । सदस्यहरुमा डिल्लीराम न्यौपाने, राजनारायण राजवंशी, शान्तिमाया न्यौपाने छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा मोरङको सभापतिमा भरत कँडेल, उपसभापतिमा बिमला बस्नेत, सचिवमा दिवस नेपाल, सहसचिव सृजना गिरि आचार्य निर्वाचित भएका छन् । 

Ncell
Extreme Energy

रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल, उपसभापति राजेशमान श्रेष्ठ, सचिव राजाराम कुमार मेहता, सहसचिव योगेन्द्र गिरी चुनिएका छन् । सदस्यहरुमा लक्ष्मी सुवेदी, राजकुमारी मेहता, रेणुका हरिजन, धरमवीर आर्य, गोकुल थापा चुनिएका छन् ।  

शनिबार ३७ जिल्लाको अधिवेशन भएकोमा आइतबार बाँकी जिल्लामा अधिवेशन हुँदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...
नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर...
सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

गाइघाट बजारको विकासमा महत्त्वपूर्ण योगदान दिएको उद्योगभित्रको भ्रष्टाचार, व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप र व्यक्तिगत तथा समूहगत स्वार्थका कारण उद्योग क्रमशः धराशायी बन्दै गएको छ । यसको पछिल्लो उदाहरण...

भर्खरै