नेभिगेशन
मुख्य समाचार

नेपालले भारतको सिमाना मिचेको प्रमाण लिएर सदनमा आउन बालेनलाई हर्कको अनुरोध

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ्ग)ले प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपालले भारतके सिमाना मिचेको प्रमाण लिएर सदनमा आउन अनुरोध गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहलाई सन्देश लेख्दै साम्पाङ्गले सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रमाण लिएर आउन अनुरोध गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले प्रेमपूर्वक लेखेका छन्, 'प्रिय बालेन, भोलिको बैठकमा नेपालले भारतको सिमाना कहाँ कहाँ मिचेको रैछ सोको प्रमाण लिएर आउ है ! यु आर माई ट्रियु... ।'

Ncell
Extreme Energy

यसअघि हर्कले चर्को विरोध गर्दा बालेनले सामाजिक सञ्जालबाट 'आई लभ यु' भनेर प्रेम र सदभाव दर्शाउने गरेका थिए ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...
नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर...
सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

गाइघाट बजारको विकासमा महत्त्वपूर्ण योगदान दिएको उद्योगभित्रको भ्रष्टाचार, व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप र व्यक्तिगत तथा समूहगत स्वार्थका कारण उद्योग क्रमशः धराशायी बन्दै गएको छ । यसको पछिल्लो उदाहरण...

भर्खरै