नेभिगेशन
समाज

सभामुखको आग्रहः सदन सञ्चालन र संवाद सँगसँगै गरौं

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले सदन सञ्चालन र सदनमा उठेका विषयमा संवाद सँगसँगै गर्न विपक्षी दलहरुलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख अर्यालले यस्तो आग्रह गरेका हुन् । उनले भने– ‘सदन सञ्चालन र संवादलाई सँगसँगै अगाडि बढाऔं, यसो भयो भने जनताका मुद्दाले सदनमा प्रवेश पाउँछ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सीका विषयमा विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास पनि व्यक्त गरे । ‘सदनमा उठिरहेको विषयमा मेरो पनि ध्यानाकर्षण भइरहेको छ, यसमा सत्तापक्षबाट विपक्षी दलसँग संवाद भइरहेको पनि जानकारी नै छ,’ सभामुख अर्यालले भने, ‘संवाद पनि गर्दै जाऔं, सदनलाई पनि सञ्चालन गराऔं।’

Ncell
Extreme Energy

यो आग्रह विपक्षी दलहरुले स्वीकार नगरेपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भर्खरै