नेभिगेशन
मुख्य समाचार

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । बागमती प्रदेशबाट प्रदेश अधिवेशनको शुभारम्भ हुने पार्टीको संगठन विभागले जनाएको छ ।

बागमती प्रदेशको अधिवेशन हेटौँडा- १ स्थित हिमालयन दरबारमा हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई दिनसम्म चल्ने अधिवेशनको मंगलबार उद्घाटन हुने छ ।

Ncell
Extreme Energy

अधिवेशनका लागि प्रदेशका १३ जिल्लाबाट करिब १५ सय प्रतिनिधिहरुको सहभागिता रहने रास्वपा बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेले बताए । अधिवेशनले प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेछ ।  

रास्वपा संगठन विभागका अनुसार बागमतीबाट सुरु भएको प्रदेश अधिवेशन कोशीमा २७, मधेशमा २८, गण्डकीमा २९, लुम्बिनीमा ३० जेठ, कर्णालीमा ३१ जेठ र १ असारमा सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने कार्यतालिका छ । 

रास्वपाले आगामी ७ देखि ९ असारसम्म चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...
नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर...
सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

गाइघाट बजारको विकासमा महत्त्वपूर्ण योगदान दिएको उद्योगभित्रको भ्रष्टाचार, व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप र व्यक्तिगत तथा समूहगत स्वार्थका कारण उद्योग क्रमशः धराशायी बन्दै गएको छ । यसको पछिल्लो उदाहरण...
देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

प्रतिवेदनमा पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधि विपरीत अपमानीत गर्ने कार्य भएको उल्लेख गरिएको छ ।

भर्खरै