नेभिगेशन
मुख्य कुरा
सिधाकुरा फलाेअप :

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्तेमा जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी परेको छ । मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई वंशजको नागरिकता दिएको सप्रमाण सिधाकुराले खुलासा गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

Ncell
Extreme Energy



मंगलबार दिउँसो मेयर सिंहकै छिमेकी साबुदिन महम्मद सहाबुदिनले प्राप्त प्रमाणहरु हेर्दा मेयर सिंहले किर्ते गरेर नागरिकता दिएको देखिएकाले छानबिन गरी कारवाही गर्न माग गर्दै प्रशासन कार्यालयमा जाहेरी दर्ता गराएका हुन् । 

जाहेरीमा झुठो विवरण दिई जन्मदर्ता र नागरिकता बनाएको, झुठो विवरण पेश गरी लिइएको नागरिकता र राहदानी खारेज गर्न र नागरिकता लिने तथा नक्कली बाबु बनेर नागरिकता दिलाउने मेयर सिंहलाई कानुन अनुसार कारबाही गर्न माग गरिएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन अहिले चर्चाको केन्द्रमा छन् ।
सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मधेशतिर झरेका छन् । कोही स्थलमार्ग त कोही हवाई मार्गबाट मधेश प्रदेशतिर लागेका हुन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...