नेभिगेशन
समाज

रास्वपा महाधिवेशन स्थलमा ४ घन्टा अघि देखि आउन थाले नेता कार्यकर्ता (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको आजदेखि चितवनको भरतपुरमा राष्ट्रिय महाधिवेशन सुरु हुँदै छ । जसका लागि रास्वपाका नेता तथा कार्यकर्ताहरु उद्घाटन सुरुहुने समयको ४ घण्टा अगावै कार्यक्रम स्थलमा उपस्थित हुन थालेका छन्। यसपटक हुन लागेको रास्वपाको महाधिवेशनमा ४ हजार दुई सय ११ जना महाधिवेशन प्रतिनिधिले सहभागीता जनाउँदै छन्।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

RSP-mahadhibesan-karyakarta_NPL-(13)-1782022697.jpeg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

RSP-mahadhibesan-karyakarta_NPL-(9)-1782022696.jpeg

Ncell
Extreme Energy

RSP-mahadhibesan-karyakarta_NPL-(10)-1782022696.jpeg

RSP-mahadhibesan-karyakarta_NPL-(11)-1782022696.jpeg

RSP-mahadhibesan-karyakarta_NPL-(7)-1782022695.jpeg

RSP-mahadhibesan-karyakarta_NPL-(6)-1782022695.jpeg

RSP-mahadhibesan-karyakarta_NPL-(4)-1782022694.jpeg

RSP-mahadhibesan-karyakarta_NPL-(2)-1782022694.jpeg

RSP-mahadhibesan-karyakarta_NPL-(5)-1782022695.jpeg

RSP-mahadhibesan-karyakarta_NPL-(8)-1782022695.jpeg

RSP-mahadhibesan-karyakarta_NPL-(3)-1782022694.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...