नेभिगेशन
समाज

रास्वपामा निर्वाचनः भोट माग्न व्यस्त उम्मेदवार र समर्थक (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको चौथो दिन आज केन्द्रीय सदस्य चयनका लागि निर्वाचन हुँदैछ।

मंगलबार रातिदेखि नै कार्यक्रमस्थलको हल बाहिर उम्मेदवार र उनीहरुका समर्थकले प्रतिनिधिरुसँग भोट गरिरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हलभित्र चुनावको तयारी छ, बाहिर भोट माग्न भ्याइनभ्याई छ। पार्टी सभापतिमा रवि लामिछाने यसअघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन्। बाँकी ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

Ncell
Extreme Energy

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Rasopa-general-convention-day-4--Nepal-photo-library-11-1782280902.jpg

Rasopa-general-convention-day-4--Nepal-photo-library-12-1782280902.JPG

Rasopa-general-convention-day-4--Nepal-photo-library-07-1782280901.JPG

Rasopa-general-convention-day-4--Nepal-photo-library-08-1782280901.JPG

Rasopa-general-convention-day-4--Nepal-photo-library-06-1782280900.JPG

Rasopa-general-convention-day-4--Nepal-photo-library-05-1782280900.JPG

Rasopa-general-convention-day-4--Nepal-photo-library-10-1782280901.jpg

Rasopa-general-convention-day-4--Nepal-photo-library-09-1782280901.jpg

Rasopa-general-convention-day-4--Nepal-photo-library-03-1782280899.jpg

Rasopa-general-convention-day-4--Nepal-photo-library-04-1782280899.jpg

Rasopa-general-convention-day-4--Nepal-photo-library-01-1782280898.jpg

Rasopa-general-convention-day-4--Nepal-photo-library-02-1782280898.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...