नेभिगेशन
समाज

विकल्प माग्दै दृष्टिविहीनहरुको धर्ना (तस्बिरहरू)

काठमाडौँ । घाम पानी धुलो धुवाँ सहनु आफूहरुको रहर नभएर बाध्यता भएको बताउँदै दृष्टिविहीनहरु धर्नामा बसेका छन्।

आफूहरुलाई कुनै विकल्प नदिएर सडक पेटीबाट हटाएको भन्दै आफूहरु धर्नामा बस्नु परेको उनीहरुले बताए। विकल्प नदिएसम्म सडकपेटी नछोड्ने उनीहरुको अडान छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक पेटीलाई कार्य क्षेत्र बनाउन बाध्य दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले विभिन्न निकायहरूद्वारा गरिएको बलपूर्वक धरपकड र जबरजस्ती विरुद्ध धर्ना कार्यक्रम सुरु गरेका हुन्।

Ncell
Extreme Energy

तस्बिरः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

1000483149-1782281862.jpg

1000483148-1782281860.jpg

1000483146-1782281859.jpg

1000483143-1782281854.jpg

1000483144-(1)-1782281855.jpg

1000483144-1782281857.jpg

1000483145-1782281858.jpg

1000483141-1782281852.jpg

1000483141-1782281852.jpg

1000483142-1782281852.jpg

1000483142-1782281852.jpg

1000483138-1782281849.jpg

1000483137-1782281849.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...