नेभिगेशन
समाज

रास्वपा महाधिवेशनमा यस्तो छ मतदानको तयारी (तस्बिरहरु)

काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको चौथो दिन विद्युतीय माध्यमबाट मतदान गरिने भएको छ। मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ। एक जना प्रतिनिधिलाई आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ। सोही आधारमा आज राती ८:३० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ। प्रतिनिधिहरूलाई मतदान प्रक्रियाबारे जानकारी गराउन तथा अभ्यास गराउन डेमो सञ्चालन भइरहेको छ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Rasopa-general-convention-day-4--Nepal-photo-library-16-1782302335.JPG

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Rasopa-general-convention-day-4--Nepal-photo-library-17-(1)-1782302335.jpg

Ncell
Extreme Energy

Rasopa-general-convention-day-4--Nepal-photo-library-13-1782302333.jpg

Rasopa-general-convention-day-4--Nepal-photo-library-14-1782302334.JPG

Rasopa-general-convention-day-4--Nepal-photo-library-12-1782302333.jpg

Rasopa-general-convention-day-4--Nepal-photo-library-05-1782302331.JPG

Rasopa-general-convention-day-4--Nepal-photo-library-04-1782302330.JPG

Rasopa-general-convention-day-4--Nepal-photo-library-11-1782302333.jpg

Rasopa-general-convention-day-4--Nepal-photo-library-10-1782302333.jpg

Rasopa-general-convention-day-4--Nepal-photo-library-15-1782302334.jpg

Rasopa-general-convention-day-4--Nepal-photo-library-08-(1)-1782302332.JPG

Rasopa-general-convention-day-4--Nepal-photo-library-03-1782302330.jpg

Rasopa-general-convention-day-4--Nepal-photo-library-01-1782302330.JPG

Rasopa-general-convention-day-4--Nepal-photo-library-07-1782302331.JPG

Rasopa-general-convention-day-4--Nepal-photo-library-06-1782302331.JPG

Rasopa-general-convention-day-4--Nepal-photo-library-08-(1)-1782302332.JPG

Rasopa-general-convention-day-4--Nepal-photo-library-09-1782302332.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...