नेभिगेशन
सबै कुरा

मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस र ५ गते बलिदानी दिवस मनाउने

मधेश प्रदेश । मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ । मधेश प्रदेशको बिहिबार बसेको मनित्रपरिषद् बैठकले उक्त निर्णय गरेको हो । २०७८ माघ ३ गतेकै दिन प्रदेश नं. २ बाट मधेश प्रदेश नामाकरण गरिएको थियो । साथे सोही दिन स्थायी राजधानी जनकपुरधाम समेत घोषणा भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै मधेश प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउने बनाउने भएको छ । 

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले जातीय विभेदसम्बन्धी गुनासो सुनुवाईका लागि 'फास्ट ट्रयाक डेस्क' सञ्चालन गर्ने

सरकारले जातीय विभेदसम्बन्धी गुनासो सुनुवाईका लागि 'फास्ट ट्रयाक डेस्क' सञ्चालन गर्ने

हाल माइतीघरमा दलित समुदायले कोठा भाडामा नदिएको घटनाको विरोधमा धर्ना जारी राखेका छन् । उनीहरूले दोषीमाथि कडा कारबाही र विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका...
सभामुख अर्यालद्वारा प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल

सभामुख अर्यालद्वारा प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल

सोमबार सभामुख अर्यालले प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरुसंग छलफल गरेका हुन् ।
नेपाल दलित सङ्घका अध्यक्ष विश्वकर्माद्वारा राजीनामा

नेपाल दलित सङ्घका अध्यक्ष विश्वकर्माद्वारा राजीनामा

उनले आफ्नो पारिवारिक र शारिरिक समस्याका कारण पदमा रहेर जिम्मेवारी पूरा गर्न असमर्थ रहेकाले राजीनामा दिनुपरेको र सङ्घका अन्य गतिविधिमा भने सधैँ क्रियाशील रहने बताएका छन्। विश्वकर्मालाई कांग्रेस...
संसदका गतिविधिलाई परिणाममुखी बनाउने कार्यमा भूमिका निर्वाह गर्न सभामुखको सुझाव

संसदका गतिविधिलाई परिणाममुखी बनाउने कार्यमा भूमिका निर्वाह गर्न सभामुखको सुझाव

सोमबार सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँगको छलफलका क्रममा सभामुख अर्यालले नेपाली जनताले चाहना गरेअनुसार संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरि भूमिका निर्वाह गर्न सुझाव दिएका हुन्।

भर्खरै