नेभिगेशन
सबै कुरा

रास्वपाको नयाँ नीतिः २१ सांसद, २१ अलपत्र विकास आयोजनाको पैदल यात्रामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अलपत्र रहेका ठूला विकास आयोजनाको पैदल यात्रालाई निरन्तरता दिने भएको छ । शनिबार काठमाडौँ क्षेत्र नं ८ का सांसद विराजभक्त श्रेष्ठको वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक समारोहमा बोल्दै सभापति लामिछानेले यस्तो घोषणा गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हरेक सांसदले एक एक विकास आयोजनाको पैदल यात्रा गरेर उक्त आयोजना निर्माणका लागि दबाब सृजना गर्ने नीति पार्टीले लिएको रास्वपाका सभापति रावि लामिछानेले बताए ।  कुन विकास परियोजनामा कुन सांसदले पैदल यात्रा गर्ने भन्नेबारे भने पत्रकार सम्मेलन गरेर जानकारी दिने सभापति लामिछानेले बताए । ‘अब हामी २१ वटा आयोजनामा पैदल यात्रा गर्नेछौँ।  सरकारको ढिला सुस्तीले अलपत्र रहेका आयोजनाहरुमा रास्वपाका सांसदहरुले पैदल यात्रा गर्नेछ,’ सभापति लामिछानेले भने । जनताको हरेक समस्यामा खरो रुपमा उत्रने योजनाअनुसार रास्वपाका २१ सांसद बराबर देशका २१ आयोजनाहरु निर्माणका लागी दबाब स्वरुप पैदल यात्रा गर्ने उनको भनाई छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।