नेभिगेशन
समाज

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् । सभापति लामिछानेले दाजु हरिशरण लामिछानेको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेले पत्नी निकिता पौडेल लामिछानेसँगको तस्बिरसहित सामाजिक सञ्जाल फेसबुकमा दसैँको शुभकामना सन्देश पनि सार्वजनिक गरेका छन् ।

Ncell
Extreme Energy

उनले लेखेका छन्, 'सबैलाई सुख होस्, सबैको मङ्गल होस्। शुभ विजया!'

856148353_4472881296257341_4036195365238817780_n-1792583553.jpg

856553454_4472881236257347_8212997348528107801_n-1792583577.jpg

856940530_4472881309590673_3661524383633373361_n-1792583577.jpg

856665211_4472881249590679_3681419410599235081_n-1792583577.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाइँ र सर्वसाधारणलाई टीका

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाइँ र सर्वसाधारणलाई टीका

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका अवसरमा आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन्।