नेभिगेशन
समाज

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाइँ र सर्वसाधारणलाई टीका

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका अवसरमा आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैगरी, उनले छोरी-ज्वाइँलाई टीका लगाइदिएकी छन्। बालुवाटारस्थित निवासमा भण्डारीले सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई पनि टीका लगाइदिँदै विजयादशमीको शुभकामना आदानप्रदान गरेकी छन्।

Ncell
Extreme Energy

पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले यसबारे जानकारी दिएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।
क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।