नेभिगेशन
जनप्रतिनिधिका कुरा

एमाले सांसद राजेन्द्र राईको असंसदीय टिप्पणी रेकर्डबाट हटाइयो

काठमाडौँ । एमाले सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्यालमाथि गरेको असंसदीय टिप्पणी संसदको रेकर्डबाट हटाइएको छ । 

विहान ११ बजे सुरु भएको प्रतिनिधि सभा बैठकमा राईले आकस्मिक समयमा बोल्ने क्रममा सभामुखलाई कान सुन्नु हुन्छ कि सुन्नु हुन्न भन्दै टिप्पणी गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही टिप्पणीका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । 

Ncell
Extreme Energy

आधा घण्टापछि फेरि सुरु भएको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले राईको असंसदीय टिप्पणी रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

'माननीय सदस्यले यसअगाडि बोल्ने क्रममा बोल्नुभएको सम्पूर्ण शब्दहरु संसदीय अभिलेखबाट हटाउन निर्देशन दिन्छु,' उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
यस्तो छ प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर

यस्तो छ प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर

प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर स्वीकृत भएको छ ।
आशिका तामाङको मोबाइल नम्बर संसद सचिवालयले एमालेका ऐन महरको नाममा राखेपछि...

आशिका तामाङको मोबाइल नम्बर संसद सचिवालयले एमालेका ऐन महरको नाममा राखेपछि...

सांसदहरुले आफ्नो नाम र नम्बर गलत राखिएको गुनासो गरेका छन् ।
खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधि परिमार्जन गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भर्खरै