नेभिगेशन
समाज

प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछाने संसद्‍मा

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा गएका छन् । प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछाने सँगसँगै प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका हुन् ।

राप्रपा सचेतक खुश्बु ओलीले बोलिरहेका बेला प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछाने संसद प्रवेश गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री बालेन लामो समयपछि प्रतिनिधिसभा बैठकमा गएका हुन् । सीमा सम्बन्धी अभिव्यक्ति दिएपछि बालेन पहिलो पटक संसद गएका हुन् । 

Marvel
Extreme Energy

balen-1784016220.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको चाबहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका...
फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिकाको दक्षिणी फ्लोरिडामा आइतबार लियरजेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ। दुर्घटनास्थल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार–ए–लागोबाट करिब ११ किलोमिटर टाढा पर्छ।
भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ। भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात...