नेभिगेशन
जनप्रतिनिधिका कुरा

अर्थमन्त्री वाग्लेले ल्याएको राष्ट्र बैंकसम्बन्धी विधेयकमा छलफल गर्दै अर्थ समिति

काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ल्याएको विधेयकमा प्रतिनिधि सभाको अर्थ समितिले आजदेखि दफावार छलफल सुरु गर्दैछ । 

विधेयकमा दफावार छलफल गर्न प्रतिनिधि सभाले यो विधेयक समितिमा पठाएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद सचिवालयकाअनुसार राष्ट्र बैंक ऐनलाई संशोधन गर्ने विधेयकमा छलफल गर्न समितिको बैठक दिउँसो एक बजे सिंहदरबारमा बस्दैछ । 

Ncell
Extreme Energy

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री, कानुन सचिव र राष्ट्र बैंकका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । 

यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर विषय विज्ञहरूसँग छलफल गर्दैछ । 

बिहान ११ बजे सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने बैठकमा आदिवासी जनजाति आयोगका पदाधिकारीऽ संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सचिव र विज्ञहरू (डा. गोविन्द टण्डन, सोम धिमाल, निलकमल चापागाईं, भिम नेपाल) तथा यूनेस्को नेपालका प्रतिनिधि बोलाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भर्खरै