नेभिगेशन
सबै कुरा

सेयर बजारमा उछालः ५४ अंकले परिसूचक बढ्दा ८ अर्ब नाघ्यो कारोबार

काठमाडाैँ । मंगलबार सेयर बजारमा उछाल आएको छ । नेप्से परिसूचक ५४.५४ अंकले बृद्धि हुँदा कुल कारोबार रकम बढेर ८ अर्ब २ करोड पुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल स्टक एक्सचेन्जकाअनुसार मंगलबारको बढोत्तरी पछि बजार परिसूचक २१ सय ७५.१७ अंकमा उक्लिएको छ । 

Ncell
Extreme Energy

आज कारोबारमा आएका ३०४ कम्पनी मध्ये २१४ कम्पनीको सेयर मूल्य बढेको छ । जम्मा ३१ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएन । आज एक लाख ३३ हजार ६१ कारोबारबाट २३ करोड ३७ लाख ५३ कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । आज बुटवल पावरसहितका ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । १५ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेर कारोबार भयो । जलविद्युत, लगानी र फाइन्यान्स उपसमूहमा मंगलर उच्च बृद्धि भएको थियो । मंगलबार एकै दिन सोनापुर मिनरल्सको सेयर २८ करोड रुपैयाँ बराबरको कारोबार भयो । बजारमा दोस्रो ठूलो कारोबार नेपाल पूर्वाधार विकास बैंक निफ्राको भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...
‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए । ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक...
नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२  अङ्कमा...

भर्खरै