नेभिगेशन
नेताका कुरा

कांग्रेस सभापति थापाको भारत भ्रमण स्थगित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको भारत भ्रमण स्थगित भएको छ ।

पार्टीको आन्तरिक विवाद बढ्दै गएपछि थापाले आइतबार तय भएको भ्रमण स्थगित गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतको राजधानी नयाँदिल्लीस्थित पार्टीको जनसम्पर्क समितिको अधिवेशनलाई सम्बोधन गर्न थापा भारत जाने कार्यतालिका थियो । 
 
पार्टीका प्रवक्ता देवराज चालिसेले सभापति थापाको भ्रमण आन्तरिक कारणले अन्तिम समयमा स्थगित भएको बताए । 

Marvel
Extreme Energy

अहिले सभापति थापाको संस्थापन कांग्रेस र पूर्णबहादुर खड्काको इतर पक्ष आगामी महाधिवेशन र नयाँ पार्टी स्थापनालाई लिएर अन्तरसंघर्षमा छ । दुबै पक्ष एकअर्कामाथि दबाब बढाउने रणनीतिमा केन्द्रीत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा संलग्न भई १६ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।
जापानका लागि राजदूत सिफारिस भएका जिज्ञान कुमार थापाले फिर्ता लिए नाम

जापानका लागि राजदूत सिफारिस भएका जिज्ञान कुमार थापाले फिर्ता लिए नाम

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार जापानका लागि राजदूतमा सिफारिस भएका थापाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको थियो । तर, जापानसँग जोडिएका स्वार्थ बाझिन सक्ने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) विषयमा थप...
भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

उनले बाढीको घटनापछि १६ वटा मोबिलाइजेसन टोली गठन गरी फोकल पर्सनहरू तोकेर खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू भइरहेको बताए । दुई वटा ल्याबमार्फत डिएनए सङ्कलन तथा प्रोफाइल...
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको चाबहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका...