नेभिगेशन
नेताका कुरा

सर्वदलीय बैठकमा गगन थापाले भने, 'तराईमा लाठी र बन्दुकको आतंक रोक्नुपर्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयमता अपनाउन अपिल गरेका छन् । 

रास्वपा सभापति रबि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा थापाले सरकार लाठी र बन्दुक त्यागेर सम्वादमा आउनुपर्नेमा जोड दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्वाद गर्नुपर्नेमा जोड दिएका छन् । 

Marvel
Extreme Energy

थापा आफ्नो धारणा राखेर बैठकबाट निस्किएका छन् । 

'प्रधानमन्त्रीले सम्वाद गर्नुपर्थ्यो । तराईमा लाठी र बन्दुकको आतंक हुनुहुँदैन । संयम हुनुपर्यो,' थापाले भनेका थिए । 

सभापति थापा पार्टीको बैठक भएकाले आफ्नो धारणा राखेर निस्किएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
जापानका लागि राजदूत सिफारिस भएका जिज्ञान कुमार थापाले फिर्ता लिए नाम

जापानका लागि राजदूत सिफारिस भएका जिज्ञान कुमार थापाले फिर्ता लिए नाम

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार जापानका लागि राजदूतमा सिफारिस भएका थापाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको थियो । तर, जापानसँग जोडिएका स्वार्थ बाझिन सक्ने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) विषयमा थप...
भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

उनले बाढीको घटनापछि १६ वटा मोबिलाइजेसन टोली गठन गरी फोकल पर्सनहरू तोकेर खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू भइरहेको बताए । दुई वटा ल्याबमार्फत डिएनए सङ्कलन तथा प्रोफाइल...
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको चाबहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका...