नेभिगेशन
नेताका कुरा

गगन थापाले रबिलाई दिए धन्यवाद

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई धन्यवाद दिएका छन् । 

सुनसरी घटनाले नेपाली समाज अशान्त बनेका बेला सभापति लामिछानेले सबै दललाई एक ठाउँमा ल्याउन पहल गरेकामा सभापति थापाले धन्यवाद दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख सत्तारुढ दलका सभापति लामिछाने सुनसरी घटनाको सम्बन्धमा दलहरुको साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सहभागी कांग्रेस सभापति थापाले यो पहलकदमीका लागि आभार प्रकट गरेका हुन् । 

Ncell
Extreme Energy

'यो समयमा प्रमुख राजनीतिक दलको हैसियतबाट सबै दललाई एक ठाउँमा बोलाउने कुरामा जुन पहलकदमी लिनुभयो यसका निम्ति आभार प्रकट गरेका छौं । र यसका सभापति रबि लामिछानेलाई पहलकदमीका लागि धन्यवाद छ,' थापाले भने ।

थापाले यो बेला कांग्रेस निर्वाह गरिरहेको भूमिकाबारे जानकारी गराएको र धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा जोड दिएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भर्खरै