नेभिगेशन
मुख्य समाचार

कल बाइसपासमा संलग्न चार जना परे पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो ।

गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौंको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौं र भक्तपुरबाट पक्राउ गरिएको व्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए ।
 
प्रहरीले उनीहरुको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल, ब्याट्री, इन्टरनेट हव, राउटरलगायत सामग्री बरामद गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आज राति यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज राति यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज राति देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ।
१४ पसल जलेर नष्ट भएको गोठाटारको आगलागी (तस्बिरहरू)

१४ पसल जलेर नष्ट भएको गोठाटारको आगलागी (तस्बिरहरू)

काठमाडौं महानगरपालिका–३२ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्।
हात्तीको आक्रमणबाट १६ वर्षमा गयो ८० जनाको  ज्यान

हात्तीको आक्रमणबाट १६ वर्षमा गयो ८० जनाको ज्यान

झापामा मानव–हात्ती द्वन्द्व वर्षेनि बढ्दै गएको छ। पछिल्लो १६ वर्षमा जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यही अवधिमा मानिससँगको द्वन्द्वमा २८...