नेभिगेशन
मुख्य समाचार

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मंगलबार २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँग छलफल गर्दैछन् ।

बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सिइओहरूलाई छलफल गर्न लागेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैकले 'क' श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुनेछन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोशीका मुख्यमन्त्री परिवर्तनको बहानामा पार्टीभित्र रडाको मच्चाइयो : योगेश भट्टराई

कोशीका मुख्यमन्त्री परिवर्तनको बहानामा पार्टीभित्र रडाको मच्चाइयो : योगेश भट्टराई

नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर पार्टी नेतृत्वको निर्णय प्रक्रियामाथि सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् ।
ज्यान जोखिममा परेका दुई सुत्केरीको हवाई उद्धार

ज्यान जोखिममा परेका दुई सुत्केरीको हवाई उद्धार

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका दुई महिलाको निःशुल्क हवाई उद्धार गरी विशेषज्ञ उपचारका लागि अस्पताल पुर्‍याइएको छ।
सुदूरपश्चिममा बिहीबारसम्म बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिममा बिहीबारसम्म बदली र मध्यम वर्षाको सम्भावना

हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा बेलौरीको शान्तिपुरमा ५३.४, गाइबन्देमा ४३.८ मिलिमिटर वर्षा भएको छ ।
अध्यक्ष ओलीले कोशीका मुख्यमन्त्री कार्कीसहितका नेतासँग छलफल गर्दै

अध्यक्ष ओलीले कोशीका मुख्यमन्त्री कार्कीसहितका नेतासँग छलफल गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र पार्टी प्रदेश अध्यक्ष घनश्याम खतिवडासँग छलफल गर्दैछन् ।