नेभिगेशन
मुख्य समाचार

रास्वपा सांसदले सदन  ‘बंक’ हानेपछि सचेतकको यस्तो ह्विप

काठमाडौं । प्रतिनिधि सभामा खाली कुर्सी देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचेतक प्रकाशचन्द्र परियारले ह्विप जारी गर्दै सदनभित्र प्रवेश गर्न भनेका छन् ।

‘हल बाहिर रहनुहुने सबै सांसदहरू कृपया सदनमा प्रवेशका लागि सविनय अनुरोध गर्दछु,’ उनले पठाइको सन्देश उद्धृत गर्दै एक सांसदले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभा बैठकमा अहिले जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलमा भइरहेको छ ।

Ncell
Extreme Energy

यस लगत्तै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जवाफ दिने कार्यसूची छ ।

सदन रित्तिँदै जाँदा, सुकुम्बासी, अव्यवस्थित र भूमिहीनको सवालमा सिंगो सत्तारुढ सांसद संवेदनशील नभएको अनर्थ नलागोस् भन्नेमा सचेत हुनुपर्ने भन्दै परियारले ध्यानाकर्षण गराएका छन् ।

IMG_20260804_172740.jpg-1785843881.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिइओहरूसँगकाे छलफलमा अर्थमन्त्री वाग्लेले के भने?

सिइओहरूसँगकाे छलफलमा अर्थमन्त्री वाग्लेले के भने?

र्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता उत्पादन र लगानीमा रूपान्तरण हुन नसकेको अवस्थाबारे गम्भीर छलफल आवश्यक रहेको बताएका छन् ।
गृहमन्त्री गुरुङ र मेहताको परिवारबीच वार्ता सुरु

गृहमन्त्री गुरुङ र मेहताको परिवारबीच वार्ता सुरु

उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्।
निम्सदाइसँगै अस्ताएका रेकर्डहोल्डर आरोहीहरू

निम्सदाइसँगै अस्ताएका रेकर्डहोल्डर आरोहीहरू

असम्भवलाई सम्भव बनाउने नेपाली पर्वतारोही । यही परिचयले विश्वभर चिनिएका थिए निर्मल पुर्जा, अर्थात् ‘निम्स दाइ’ । ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल सबैभन्दा छोटो समयमै आरोहण गरेर...
प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।