नेभिगेशन
मुख्य समाचार

राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशन र प्रदेश सरकारबारे छलफल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी, संगठनात्मक व्यवस्थापन तथा प्रदेश सरकारप्रति राप्रपाको धारणा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले महाधिवेशनको कार्यतालिका, तयारीका कार्यक्रम र पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ ।

Ncell
Extreme Energy

763805609_10239311116050626_1123587603103641078_n-1785915511.jpg

764065900_10239311116210630_7722291641943194060_n-1785915511.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राप्रपाले भन्यो– प्रदेश सरकार कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून्

राप्रपाले भन्यो– प्रदेश सरकार कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून्

राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान परिस्थितिमा पार्टी कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको छ ।
सत्ता चलखेलमा नलाग्ने राप्रपाको निर्णय, प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार लिङ्देनलाई

सत्ता चलखेलमा नलाग्ने राप्रपाको निर्णय, प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार लिङ्देनलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान अवस्थामा कुनै पनि प्रदेश सरकारको सत्ता–समीकरणको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ ।
लगानी बोर्डको सिइओ बनेकी याङ्की उक्याब को हुन् ?

लगानी बोर्डको सिइओ बनेकी याङ्की उक्याब को हुन् ?

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा याङ्की उक्याब नियक्त भएकी छन् । मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई सिइओ नियुक्त गरेको हो ।
यी हुन् आजका मन्त्रिपरिषद् बैठकका ७ निर्णय

यी हुन् आजका मन्त्रिपरिषद् बैठकका ७ निर्णय

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौंका यांकी उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई नियुक्त गरेको हो ।

भर्खरै