नेभिगेशन
मुख्य समाचार

लगानी बोर्डको सिइओ बनेकी याङ्की उक्याब को हुन् ?

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा याङ्की उक्याब नियक्त भएकी छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनलाई सिइओ नियुक्त गरेको हो । 

उनी विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले बेलायतका युनिभर्सिटी अफ् अक्सफोर्डबाट मास्टर अफ पब्लिक पोलिसी अध्ययन गरेकी छन् । यसअघि फिजीस्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको प्रशान्त क्षेत्रीय कार्यालय वरिष्ठ नीति सल्लाहकार तथा यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीको रूपमा काम गरिसकेकी छन् ।

Ncell
Extreme Energy

त्यसो त उनले लगानी बोर्डमै वित्त तथा लगानी परामर्शदाताको रूपमा काम गरेकी थिइन् । 

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल चार वर्षको हुन्छ।

बोर्डको अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्ष अर्थमन्त्री रहने व्यवस्था छ। प्रमुख कार्यकारी अधिकृत बोर्डको सदस्यसचिव पनि हुने पनि व्यवस्था छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ब्रड पिकबाट निर्मल पुर्जासहित चार आरोहीको शव ल्याइयो बेसक्याम्प

ब्रड पिकबाट निर्मल पुर्जासहित चार आरोहीको शव ल्याइयो बेसक्याम्प

पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित चार जनाको शव बेसक्याम्प ल्याइएको छ।
अन्तर्राष्ट्रिय युवा दिवस तयारीबारे रास्वपाको आयोजक समितिको बैठक बस्दै

अन्तर्राष्ट्रिय युवा दिवस तयारीबारे रास्वपाको आयोजक समितिको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को तयारीलाई तीव्र बनाउन आयोजक समितिको बैठक बोलाएको छ ।
महाधिवेशन तयारी तीव्र बनाउँदै राप्रपा, विभिन्न समिति गठन

महाधिवेशन तयारी तीव्र बनाउँदै राप्रपा, विभिन्न समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन महाधिवेशन मूल आयोजक समिति मातहत विभिन्न समिति गठन...
राप्रपाले भन्यो– प्रदेश सरकार कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून्

राप्रपाले भन्यो– प्रदेश सरकार कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून्

राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान परिस्थितिमा पार्टी कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको छ ।

भर्खरै