नेभिगेशन
मुख्य समाचार

रास्वपाले सुरु गर्न लागेको  ‘हामी सुन्छौँ’ अभियान के हो ?

केन्द्रीय कार्यालयमा दैनिक सांसद र केन्द्रीय सदस्य बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीका सहमहामन्त्री हरि ढकालका अनुसार साउन १३ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार अभियान सञ्चालन गर्न लागिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न तथा आवश्यक समन्वय र सहजीकरण गर्न हरेक दिन पार्टीका दुई जना प्रतिनिधि केन्द्रीय कार्यालयमा रहने व्यवस्था गरिएको छ । तीमध्ये कम्तीमा एक जना प्रतिनिधिसभा सदस्य अनिवार्य रूपमा उपस्थित रहने जनाइएको छ ।

Ncell
Extreme Energy

रास्वपाले अभियानमार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या र सुझावलाई सम्बन्धित निकायसम्म पुर्‍याउने तथा समाधानका लागि आवश्यक पहल गर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...
महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

केन्द्रीय समितिको बैठकपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, सभापति थापाले भने ।