नेभिगेशन
मुख्य समाचार

अब तीन दिन वर्षा केही कम, अर्को साता पानी पार्ने प्रणाली फेरि सक्रिय हुने संकेत

काठमाडौं । पछिल्ला केही दिनदेखि देशभर राम्रो वर्षा भएको छ । अब आगामी तीन दिन भने वर्षाको गतिविधि केही कम हुने देखिएको मौसमविद विनोद पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

मौसमी अवस्थाअनुसार अर्को सातादेखि भने वर्षा पुनः सक्रिय हुने सम्भावना रहेको उनले बताए । हिजो–अस्तिका दिनजस्तै अधिकांश स्थानमा राम्रो वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यद्यपि, अहिलेको प्रक्षेपणअनुसार देशभर व्यापक रूपमा अत्यधिक वा विनाशकारी वर्षाको सम्भावना देखिएको छैन । तर, मनसुनी प्रणालीका कारण केही स्थानमा छोटो अवधिमा भारी वर्षा हुन सक्ने भएकाले स्थानीय सतर्कता भने आवश्यक रहने उनको भनाइ छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सहमतिमै बाटो अलग भयो दुर्गा सोब र सन्तोष परियार समूहको

सहमतिमै बाटो अलग भयो दुर्गा सोब र सन्तोष परियार समूहको

गतिशील लोकतान्त्रिक पार्टीका दुई समूह आपसी सहमतिमै अलग हुने निर्णयमा पुगेका छन्। पार्टीका अध्यक्ष परिषद् सदस्यद्वय दुर्गा सोब र सन्तोष परियारले बुधबार सहमति पत्रमा हस्ताक्षर गर्दै एकीकृत पार्टीलाई...
रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको स्वतन्त्रताबारे सार्वजनिक वक्तव्य दिने तीन अन्तरराष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ ।
अब नारायणगढदेखि बुटवलसम्मको यात्रा दुई घण्टामै, यस्तो बन्यो ६ लेनको सडक

अब नारायणगढदेखि बुटवलसम्मको यात्रा दुई घण्टामै, यस्तो बन्यो ६ लेनको सडक

नारायणगढ–बुटवल सडक दुई लेनबाट चार लेनमा विस्तार गरिएको हो । बस्ती भएका ठाउँमा छ लेन बनाइएको छ ।