नेभिगेशन
समाज

सामुदायिक विद्यालयका शिक्षकको तलब बढ्यो, प्राथमिकदेखि माध्यामिक तहसम्म कसको कति पुग्यो ?

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटबाट बढाएको तलबमान लागु गरेको छ । 

मन्त्रिपरिषद्को साउन ६ गतेको बैठकबाट साउन १ गतेदेखि लागु हुनेगरी तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ताका सम्बन्धमा निर्णय गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्णयअनुसार नयाँ तलबमान एवं एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता बापतको रकम कायम गर्ने भनिएको छ । 

Ncell
Extreme Energy

सरकारको निर्णयअनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको नयाँ तलबमान लागु भएको छ । 

माध्यामिक प्रथम श्रेणीको तलब ७४ हजार ९५८ पुगेको छ भने प्राथमिकको सबैभन्दा कम तहको शिक्षकको ३४ हजार ४२६ पुगेको छ । 

हेर्नुस् शिक्षकको तलबमान

teacher-salary-1785998972.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा चालकले नै लगाएका थिए बसमा आगो

ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा चालकले नै लगाएका थिए बसमा आगो

ट्राफिक प्रहरीसँगको विवादपछि काठमाडौँको त्रिपुरेश्वरमा चालक आफैले बसमा आगो लागेको तथ्य सार्वजनिक भएको छ ।
ओली हट्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई ओलीको जवाफ– महाधिवेशनले उत्तर दिइसकेको छ

ओली हट्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई ओलीको जवाफ– महाधिवेशनले उत्तर दिइसकेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व पुनर्गठनको प्रश्नको उत्तर महाधिवेशनले दिइसकेको बताएका छन्। आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर २७ गते महाधिवेशन...
एमाले नेतालाई ओलीको प्रश्न– मिडियामा गएर अध्यक्ष हटाउनुपर्छ भन्ने? को न्यायाधीश?

एमाले नेतालाई ओलीको प्रश्न– मिडियामा गएर अध्यक्ष हटाउनुपर्छ भन्ने? को न्यायाधीश?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठनको पक्षमा बोल्नेहरूप्रति कडा टिप्पणी गरेका छन्। सोमबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीमा अनुशासनहीनता बढेको भन्दै नियन्त्रण गरेर...
अमेरिका जानुअघि प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– भोटेकोशी विपद्‍लाई अन्तर्राष्ट्रियकरण गरौँ

अमेरिका जानुअघि प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– भोटेकोशी विपद्‍लाई अन्तर्राष्ट्रियकरण गरौँ

उपसभापति शर्माले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जाँदै गर्दा  प्रधानमन्त्रीलाई सिङ्गो देश, सम्पूर्ण नेपाली र प्रमुख प्रतिपक्षी दलको साथ छ भन्ने बलियो सन्देश दिन खोजिएको बताए ।