नेभिगेशन
मुख्य समाचार

ढिला होला, तर गलत हुँदैन– बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले ढिला हुनसक्ने तर गलत नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार राति स्ट्याटस लेख्दै उनले पछिल्लो समय सरकारको कार्यसम्पादनमा देखिएको असन्तुष्टितर्फ लक्षित गरेका छन् । 

शुक्रबार सदनमा बोल्ने क्रममा सत्तारूढ दलका सांसदहरूले नै सरकारलाई प्रश्न गरेका थिए । राहदानीलगायत सेवामा देखिएको लामो लाइन, ग्यास अभाव आदि समस्याबारे उनीहरूले सरकारको ध्यानाकर्षण गराएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन,’ उनले भनेका छन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिँढीबाट लडेर युवकको मृत्यु

सिँढीबाट लडेर युवकको मृत्यु

भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।
गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।
यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ ।
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।